Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गण्डकी प्रदेशसभा आजदेखि सुरु हुने


2.4K
Shares

गण्डकी प्रदेशसभा आजदेखि सुरु हुने

पोखरा १६, जेठ । गण्डकी प्रदेश सभाको बजेट अधिवेशन आजबाट सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख सीताकुमारी पौडेलले आजदेखि सुरु हुनेगरि बजेट अधिवेशन बोलाउनु भएको हो ।

बैठकमा पहिलोदिन दलका नेताहरुलाई आआफ्नो धारणा राख्ने कार्यक्रम रहेको बताइएको छ । गएको बैशाख २९ गते दोस्रो पटक मुख्यमन्त्री बन्नु भएका प्रदेशका मूख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले यही महिना भित्रमा प्रदेशसभाबाट बिश्वासको मत लिनुपर्ने हुन्छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology