Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा आज थप ७७ जनामा कोरोना संक्रमणको पुष्टी


2K
Shares

गोरखामा आज थप ७७ जनामा कोरोना संक्रमणको पुष्टी

गोरखा १४, जेठ । गोरखा जिल्लामा आज थप ८७ जनामा कोरोना पुष्टी भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्लामा ३८ जना महिला र ३९ जना पुरुषमा संक्रमणको पुष्टी भएको जनाएको छ ।

त्यस्तै गण्डकी प्रदेशको कास्की जिल्लामा शुक्रबार सवैभन्दा धेरै २०९ जनामा कोरोना भएको पाइएको छ भने सवै भन्दा कम मनाङ र मुस्ताङमा १/१ जनामा संक्रमण पुष्टी भएको निर्देशनालयको बिज्ञप्तिमा उल्लेख छ ।

प्रदेशभर आज ३५८ जना महिला र ४५० जना पुरुष गरि ८०८ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology