Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

५ सय ९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर


3.9K
Shares

५ सय ९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर

काठमाण्डौं १३, जेठ । स्मार्ट टेलिकमले ५९५ रुपैयाँमा ६० जिबी डाटाको आकर्षक अफर सार्वजनिक गरेको छ। स्मार्ट टेलिकमले सार्वजनिक गरेको यो प्याकेज हरेक दिन दुई घण्टाका दरले ३० दिनसम्म प्रयोग गर्न सकिने स्मार्टले जनाएको छ। हरेक दिनको २ जिबी डाटा अर्को दिन प्रयोग गर्न नसकिने स्मार्टले जनाएको छ।

डाटा खरिद गर्न स्माार्ट ग्राहकहरुले  *141*3*5*1# डायल गर्नु पर्नेछ । ग्राहकहरुले थप जानकारीको लागि स्मार्ट टेलिकमको आधिकारिक फेसबुक पेज facebook/smartcellnep लग इन गर्न सक्नु हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology