Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

निषेधाज्ञाको अबधी बढ्यो सुनचाँदीको भाउ


3.3K
Shares

निषेधाज्ञाको अबधी बढ्यो सुनचाँदीको भाउ

काठमाण्डौं १०, जेठ । सोमबार सुनचाँदीको भाउमा सामान्य बृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यो दिन सुनको भाउ प्रतितोला एक सय रुपैयाँले बढेको हो भने चाँदी पाँच रुपैयाँले बढेको हो ।

आइतबार प्रतितोला ९३ हजार ६०० रुपैयाँमा कारोबार भएको छापावाल सुन सोमबार ९३ हजार ७०० रुपैयाँमा कारोबार हुनेछ । सोही परिमाणको तेजावी सुन भने आज ९३ हजार २०० रुपैयाँमा कारोबार हुनेछ ।

त्यस्तै, आइतबार एक हजार ३४५ रुपैयाँमा कारोबार भएको चाँदी सोमबार प्रतितोला एक हजार ३५० रुपैयाँमा कारोबार हुने महासंघले जनाएको छ ।

 

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology