Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

प्रतिनिधि सभा दोस्रो पटक बिघटन : कार्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा


4K
Shares

प्रतिनिधि सभा दोस्रो पटक बिघटन : कार्तिक २६ र मङ्सिर ३ मा निर्वाचन घोषणा

काठमाडौ ८ जेठ । प्रतिनिधि सभा दोस्रो पटक विघटन गरिएको छ । मध्यरातमा बसेको मन्त्रीपरिषदको बैठकले प्रतिनिधि सभा विघटन गर्दै निर्वाचनमा जाने घोषणा गरेको हो । सरकारले आउदो कार्तिक २६ र मंसिर ३ गते निर्वाचन गर्ने मिति पनि तोकेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology