Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अब निषेधाज्ञामा बिना काम सवारी चलाउनेलाई कति जरिबाना हुन्छ (यो हेर्नुहोस)


2.4K
Shares

अब निषेधाज्ञामा बिना काम सवारी चलाउनेलाई कति जरिबाना हुन्छ (यो हेर्नुहोस)

काठमाडौँ ७, जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले जारी गर्नुभएको छ । राष्ट्रपतिले जारी गर्नुभएको कोरोना रोकथाम तथा नियन्त्रणका लागि जारी गरेको अध्यादेशमा निषेधाज्ञाको समयमा अनुमति नलिइ विनाकाम सवारी साधन चलाए जरिवाना तिर्नु पर्ने भएको छ ।

अध्यादेशमा बिनाकाम सवारी साधन चालउने दुई पांग्रेलाई २ हजार र अन्यलाई पाँच हजार जरिवाना तिराउने व्यवस्था उल्लेख छ । अध्यादेशको दफा २१ को उपदफा २ (ग) मा भनिएको छ, ‘अनुमतिविना वा बिरामी ओसारपसार गर्ने अवस्थाबाहेक दुई पांग्रे सवारीसाधन चलाए दुई हजार र अन्य सवारीसाधन भए ५ हजार रुपैयाँ जरिवना हुनेछ ।’

यसैगरी मास्क नलगाइ सार्वजनिक स्थलमा आवतजावत गर्नेलाई पनि एक सय रुपैयाँ जरिबाना तिराउन सक्ने पनि व्यवस्था उल्लेख छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology