Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा अस्पतालमा आइसोलेसन बेड १४ बाट बढाएर ४० पु¥याउने डिसिएमसीको निर्णय


4.1K
Shares

गोरखा अस्पतालमा आइसोलेसन बेड १४ बाट बढाएर ४० पु¥याउने डिसिएमसीको निर्णय

गोरखा ७, जेठ ।  बैठकले गोरखा अस्पतालमा आइसोलेन बेड थप गर्न निर्णय भएको छ । जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी शालिकग्राम शर्मा पौडेलले जानकारी दिनुभयो ।

बैठकले अस्पताल अहिले रहेको १४ बेड क्षमतालाई बिस्तार गरि ४० बेडसम्म निर्माण गर्ने निर्णय गरेको हो । दिनदिनै कोरोना संक्रमित बढ्दै जाँदा उपचारका लागि बेडको अभाव हुन नदिन अस्पतालमा आइसोलन बेड थप गर्ने निर्णय डिसिएमसीको बैठकले निर्णय गरेको जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology