Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

अन्यायका बिरुद्ध अब बिद्रोह हुन्छ : नेतृ झाँक्री


2.7K
Shares

अन्यायका बिरुद्ध अब बिद्रोह हुन्छ : नेतृ झाँक्री

काठमाण्डौं ६, जेठ । नेकपा (एमाले) केन्द्रीय सदस्य रामकुमारी झाँक्रीले पार्टी भित्र अब बिद्रोहको अबस्था आएको बताउनु भएको छ । सामािजक सञ्जालमा ट्विट गर्दै उहाँले परिस्थितिमा कुनै बदलाव नआएकाले अअ अन्यायको विरुद्ध बिद्रोह हुने बताउनु भएको हो ।

संसद सदस्यबाट नै राजिनामा गर्न तयार आफुहरुलाई राष्ट्रिय सभामा कसलाई भोट हाल्ने भन्ने मामुली प्रश्न रहेको नेतृ झाक्रीले उल्लेख गर्नुभयो ।

पार्टी भित्र स्पेसका लागि संघर्षरत रहेको भन्दै झाँक्रीले पार्टीको परिस्थितिमा बदलाव नआएका कारण अन्याय विरुद्धमा बिद्रोह हुने बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology