Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नेपालमा तेस्रो लहरको नयाँ भेरियन्ट पनि फेला परेको पुष्टी (बिज्ञप्ति यस्तो छ)


3.9K
Shares

नेपालमा तेस्रो लहरको नयाँ भेरियन्ट पनि फेला परेको पुष्टी (बिज्ञप्ति यस्तो छ)

काठमाण्डौं ४, जेठ । नेपालमा तेस्रो लहरको नयाँ भेरियन्ट पत्ता लागेको पुष्टी भएको छ । नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज (मंगलबार) एक बिज्ञप्ति जारी गर्दै नयाँ भेरियन्टको कोभिड १९ भेटिएको पुष्टी गरेको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीले जारी गर्नुभएको बिज्ञप्तिमा देशका बिभिन्न भागबाट गत हप्ता संकलित कोभिड १९ संक्रमतिहरुका ३५ वटा नमुनाहरुलाई बिश्व स्वास्थ्य संगठनको समन्वयमा डब्लुएचओ गरिएको परीक्षणमा नेपालमा नयाँ भेरियन्टको भाइरस भेटिएको पुष्टी गरेको हो ।

अहिले पत्ता लागेको नयाँ भाइरस सवै उमेर समुहमा धेरै संक्रामक र जोखिमपूर्ण रहेको अध्ययनबाट पाइएको बिज्ञप्तिमा उल्लेख । यस्तो छ बिज्ञप्ति हेर्नुहोस् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology