Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते


2.1K
Shares

ट्याक्टर दुर्घटनामा एक जनाको मृत्यु, २ जना घाइते

रुकुम पश्चिम ३, जेठ । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–७ स्थित दुलिङ खोलामा ट्याक्टर हुदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि अन्य २ जना घाइते भएको प्रहरीले जनाएको छ । रा १ त ३८९५ नम्बरको ट्याक्टर पल्टँदा बाँफिकोट गाउँपालिका– ६ का १६ बर्षका आशिष केसीको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा ७ नम्बर का अन्दाजी २४÷२५ वर्षीय ट्याक्टर चालक मनबहादुर विक र सोही वडाका १७ वर्षीय विजय अधिकारी घाइते प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको जनाइएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology