Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

वडाभित्र एकैदिन १८ जनामा कोरोना पुष्टी भएपछि पालुङटार नगरपालिका २ सिल


2.9K
Shares

वडाभित्र एकैदिन १८ जनामा कोरोना पुष्टी भएपछि पालुङटार नगरपालिका २ सिल

गोरखा ३, जेठ । एकैदिन १८ जनामा कोरोना संक्रमण पुष्टी भएपछि गोरखाको पालुङटार नगरपालिका वडा नम्बर २ सिल गरिएको छ । संक्रमण थप फैलन नदिन वडा कार्यालयले वडा सिल गरेको वडाध्यक्ष लोकनाथ वाग्लेले जानकारी दिनुभयो । आइतबार संक्रमण पुष्टी भएकाहरुको सम्र्पकमा रहेकोहरुको कन्ट्याक्ट् ट्रेसिङको सुरु गरिएको उहाँको भनाई छ ।

संक्रमण भयावह बन्न सक्ने भन्दै वडावासी नागरिकहरुलाई अत्याबश्यक बाहेक घर बाहिर ननिस्कन र निस्कनै परे स्वास्थ्य सुरक्षाको मापदण्ड पालना गर्न वडा कार्यालयले आग्रह गरेको छ । त्यस्तै बाहिरी क्षेत्रबाट समेत वडा भित्र प्रवेश नर्गन वडा कार्यालयले आग्रह गरेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology