Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा आज थप ४९ जनामा कोरोना संक्रमणको पुष्टि


5K
Shares

गोरखामा आज थप ४९ जनामा कोरोना संक्रमणको पुष्टि

गोरखा १, जेठ  । गोरखा जिल्लामा आज (शनिबार) थप ४९ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । गण्डकी प्रदेश जनस्वास्थ्य निर्देशनालयले जारी गरेको प्रेस बिज्ञप्तिमा जिल्लाभर २६ महिला र २३ जना कोरोना संक्रमणको पुष्टि भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology