Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखा नगरपालिका भित्र २३ कोरोना संक्रमित थपिए


1.4K
Shares

गोरखा नगरपालिका भित्र २३ कोरोना संक्रमित थपिए

गोरखा २८, बैशाख । गोुरखा नगरपालिका भित्र आज २३ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिका भित्र स्वांब संकलन गरि पठाएका मध्ये थप २३ जनाको कोरोना रिर्पोट पोजेटिभ आएको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक निश्चल अर्यालले जानकारी दिनुभयो ।

संक्रमण पुष्टी भएकाहरुमा ६ जना महिला र १७ जना पुरुष रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology