Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

निर्माण ब्यवशायी संघ गोरखाका संस्थापक अध्यक्ष मास्केको निधन


3.2K
Shares

निर्माण ब्यवशायी संघ गोरखाका संस्थापक अध्यक्ष मास्केको निधन

गोरखा २६, बैशाख । निर्माण ब्यवसायी संघ गोरखाका संस्थापक अध्यक्ष ओमकाजी मास्केको निधन भएको छ । भारतको नयाँ दिल्ली स्थित
राजिव गान्धी क्यान्सर इन्सीच्यूट एण्ड रिसर्च सेन्टर मास्केको उपचारको क्रममा निधन भएको हो ।

६३ वर्षिय मास्के एक वर्ष अघिदेखि फोक्सोको क्यान्सरबाट पिडित हुनुहुन्थ्यो । स्वर्गिय मास्के निर्माण व्यवसायी संघ गोरखाको बि.स २०४८ देखि २०५० सम्म अध्यक्ष भएर जिम्मेवारी सम्हाल्नु भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology