Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मन्त्री रामशरण बस्नेतलाई पितृशोक


3K
Shares

मन्त्री रामशरण बस्नेतलाई पितृशोक

गोरखा २६, बैशाख । गण्डकी प्रदेशका भौतिक पूर्वाधार तथा बिकासमन्त्री रामशरण बस्नेतलाई पितृशोक परेको छ । नेकपा एमालेका केन्द्रिय सदस्य समेत रहनु भएका मन्त्री बस्नेतका बुबा लिलाबहादुर बस्नेतको आज निधन भएको परिवारिक स्रोतले जनाएको छ ।

८१ बर्षिय बस्नेतको आफ्नै घर गोरखा नगरपालिका–३ नारेश्वरमा निधन भएको हो । स्वर्गिय बस्नेतको आज नै परम्परा अनुसार स्थानीय दरौंदी रात्ढुङ्गा घाटमा अन्त्येष्टी गरिने जनाइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology