Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

ओलीसंग कुनै सहमति भएको छैन : बरिष्ठ नेता नेपाल


2.3K
Shares

ओलीसंग कुनै सहमति भएको छैन : बरिष्ठ नेता नेपाल

काठमाण्डौ २४, बैशाख । नेकपा एमालेका बरिष्ठ नेता माधब कुमार नेपालले पार्टी अध्यक्ष केपी शर्मा ओलीसंग आफुहरुको कुनै सहमति नभएको स्पस्ट पार्नु भएको छ । पार्टी भित्रको आन्तरिक बिबाद मिलाउन दोस्रो तहका नेताहरु तिव्र रुपमा लागि रहेका बेला शुक्रबार सामाजिक सञ्जाल मार्फत बरिष्ठ नेता नेपालले सहमतिका लागि प्रयास गरिएको भएपनि अहिलेसम्म कुनै सहमति नभएको बताउनु भएको हो ।

नेता नेपालले सहमतिका लागि जेठ ३ गते अघिका अबस्थामा पार्टीलाई फर्काउनु पर्ने र अदातलले पार्टी एकतालाई उल्टई दिएपछि भएका एकलौटी निर्णय खारेज गर्नुपर्ने आफहरुको बटमलाईन भएको बताउनुभयो ।

एमाले पार्टी आफुहरुको मेहनत संघर्षबाट अहिलेको अबस्थामा आइपुगेको भन्दै उहाँले पार्टी एकतालाई बचाई राख्न ललिचो हुदै आएको बताउनुभयो । तर एमालेको राजनैतिक सिदान्त बिधि र बिधानलाई मिच्न नदिने नेता नेपालको भनाई छ

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology