Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखा नगरपालिकाका सवै वडाबाट स्वाब संकलन गरिने (कुन वडामा कहिले हुन्छ हेर्नुहोस)


2.7K
Shares

गोरखा नगरपालिकाका सवै वडाबाट स्वाब संकलन गरिने (कुन वडामा कहिले हुन्छ हेर्नुहोस)

गोरखा २३, बैशाख । गोरखा नगरपालिकाले सवै वडाबाट स्वांब संकलन गर्ने भएको छ । नोबल कोरोना भाइरस (काभिड–१९) को नयाँ भेरियन्टका धेरै संक्रमित भेटिन थालेपछि भन्दै सबै गोरखा नगरपाकिाले सबै वडामा स्वाब संकलनको तयारी गरेको हो । नगरपालिकाले एक सूचना जारी गर्दै सबै वडामा स्वाब संकलन गर्ने समय र स्थानको कार्यतालिका सार्वजानिक गरेको छ ।

गोरखा नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ईश्वर रेग्मीद्वारा हस्ताक्षरित सूचनामा संक्रमित स्थानबाट आएका, छिमेकी मुलुक भारत लगायतका अन्य मुलुकबाट आएका, स्थानिय रुपमा संक्रमण देखिएका, लक्ष्यण मल्दिोजुल्दो भएका र अस्पताल तथा स्वास्थ्य चौकीको फिवर क्लिनिकबाट पहिचान भएका ब्यत्तिहरुलाई आफ्नो वडामा आउने स्वाब संकलन टोली संग सम्र्पक राखी स्वाब दिन भनेको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology