Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा फेरि थपिए ३ कोरोना संक्रमित : मंगलबार मात्र १४ जनामा संक्रमण


1.1K
Shares

गोरखामा फेरि थपिए ३ कोरोना संक्रमित : मंगलबार मात्र १४ जनामा संक्रमण

गोरखा २१, बैशाख । गोरखाको पालुङटार नगरपालिकामा आज (मंगलबार) नै ३ जना कोरोना संक्रमित थपिएका छन् । नगरपालिकाको वडा नम्बर ३ का १८ र ४८ बर्षका दुई पुरुष तथा ३६ बर्षकी एक महिलामा संक्रमण पुष्टी भएको स्वास्थ्य कार्यालय गोरखाले जनाएको छ ।

यस अघि आज नै पालुङटार नगरपालिका र सिराचोक गाउँपालिकामा गरि ११ जनामा कोरोना संक्रमणको पुष्टी भएको थियो ।। यो संगै गोरखामा मंगलबार मात्र १४ जनामा संक्रमण पुष्टी भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology