काठमाण्डौं १८, बैशाख । पूर्वप्रधानमन्त्री झलनाथ खनाललाई कोरोना संक्रमणको पुष्टी भएको छ । एमाले वरिष्ठ नेता समेत रहनुभएका खनाललाई लक्षण सहितको संक्रमण देखिएको उहाँ निकट स्रोतले जानकारी दिएको छ।
कोरोना पोजेटिभ आएपछि थप उपचारको लागि पूर्वप्रधानमन्त्री खनाललाई थापाथलीस्थित नर्भिक अस्पतालमा भर्ना गरिएको छ।फाइल फोटो