Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

मनकामना केवलकार एक दिन बन्द हुने


4.1K
Shares

मनकामना केवलकार एक दिन बन्द हुने

गोरखा १०, चैत । गोरखाको धार्मिक तथा ऐतिहासिक मनकामना मन्दिरसम्म पुग्ने मनकामना केवलकार एकदिनका लागि बन्द हुने भएको छ । मनकामना दर्शन प्रा.लिले केवलकारको नियमित मर्मत सम्हारका लागि केवलकार बन्द गर्न लागिएको प्रालिले जनाएको छ ।

प्रा.लिले मंगलबार (आज) एक सूचना प्रकाशन गर्दै यहीँ चैत १२ गते बिहिबार सेवा बन्द रहेने जानकारी दिएको हो । शुक्रबारदेखि भने पुनः केवलकार नियमित सञ्चालन हुने प्रा.लिले जनाएको छ ।

गएको बर्ष चैतदेखि कोरोना संक्रमणको जोखिमका करिब ९ महिना केवलकार बन्द भएको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology