काठमाण्डौं ७, चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले बालुवाटारमा बोलाउनु भएको भएको बैठकमा नेकपा एमालेका उपाध्यक्ष बामदेव गौतम पुगेका छन् । उनि आज लामो समयपछि ओलीे बोलाउनु भएको बालुवाटारमा जारी एमाले संसदीय दलको बैठकमा सहभागी हुनुभ भएको हो ।
एमालेको कुनै पनि पक्षमा नखुलेका गौतम शनिबार प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले बोलाएको एमाले संसदीय दलको बैठकमा सहभागी भएका हुन् ।