Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

बुङकोट स्वास्थ्य चौकीमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि छलफल कार्यक्रम


6.2K
Shares

बुङकोट स्वास्थ्य चौकीमा पोषणमैत्री स्वास्थ्य संस्था घोषणाका लागि छलफल कार्यक्रम

गोरखा २८, फागुन । गोरखाको शहिद लखन गाउँपालिका ७ बुङकोटमा पोषण सम्बन्धी स्वास्थ्य संस्था घोषणाका लागि छलफल कार्यक्रम सञ्चालन भएको छ ।

शहिद लखन गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा छलफल कार्यक्रमको आयोजना गरिएको गाउँपालिका स्वास्थ्य शाखाले जनाएको छ । कार्यक्रममा स्वास्थ्य शाखाका प्रमुख बिरेन्द्र श्रेष्ठले सहजीकरण गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology