Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

नेकपा गोरखाको प्रचण्ड -नेपाल पक्षको सचिव यादब बस्नेत


3.4K
Shares

नेकपा गोरखाको प्रचण्ड -नेपाल पक्षको सचिव यादब बस्नेत

गोरखा १०, फागुन । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहको गोरखा जिल्ला सचिवमा यादव बस्नेत मनोनित भएका छन् । नेकपा केन्द्रिय कमिटीले केही दिन अगाडी गरेको निर्णय अनुसार आज देशका ६८ जिल्लामा पार्टी एकता टुङ्गयएको हो । पार्टीको निर्णय अनुसार गोरखा जिल्लाको सचिवमा बस्नेत मनोनित भएका हुन् । यस अघि कार्यालय सदस्य रहेका यादवलाई जिल्ला सचिवनमा मनोनय गरेको जानकारी प्राप्त भएको नेकपा गोरखा पार्टी कार्यालयले जनाएको छ । यादवले आफुलाई पार्टीले न्याय गरेर दिएको पदको सम्मान गर्नुका साथै जिम्मेवारी पूर्वक कार्यभार सम्हाल्ने बताए । नेकपा ओली समूहले केही महिना पहिला केन्द्रिय सदस्यमा चयन गरेका यादवले जिल्लामा पत्रकार सम्मेलन गरी आफु ओली समूहमा नरहेको जानकारी गराएका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology