काठमाण्डौं ९, फागुन । भारत र चीन बिच सिमा बिबाद तत्कालका समाधान भएसंगै केही समय अघि दुई देश बिच भएको झडपको भिडियो सार्वजनिक भएको छ ।
चीनको सरकारी पत्रिका ग्लोबल टाइम्सले गत जुन १५ मा चिनियाँ र भारतीय सेनाबीच भएको हिंस्रक झडपको भिडिओ फुटेज सार्वजनिक गरेको हो । जुन झडपमा भारतका २० सैनिक मारिएका थिए भत्यस झडपमा चीनका पनि ४ सैनिक मारिएको थियो । भिडियो हेर्नुहोस
On-site video of last June’s #GalwanValley skirmish released.
It shows how did #India’s border troops gradually trespass into Chinese side. #ChinaIndiaFaceoff pic.twitter.com/3o1eHwrIB2— Shen Shiwei 沈诗伟 (@shen_shiwei) February 19, 2021