Nagarik Sawal

२०८३ कार्तिक १२ बुधबार

२०८३ कार्तिक १२ बुधबार

छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्य


2.3K
Shares

छुट्टाछुट्टै विस्फोटमा परी कम्तीमा पाँच जनाको मृत्य

काठमाण्डौं ८, फागुन । अफगानिस्तानको राजधानी काबुलमा आज तीन वटा कारलाई लक्ष्य गर्दै भएको तीन वटा विस्फोटमा परी कम्तीमा पाँच व्यक्तिको मृत्य भएको छ । मृत्यु हुनेमा दुई प्रहरी अधिकारी, एक महिलासहित तीन सर्वसाधारण रहेका छन् ।

साथै यस विस्फोटमा परी अन्य दुई व्यक्ति घाइते भएका अन्तराष्ट्रिय संचारमाध्यमले लेखेका छन् । विस्फोटहरू बिहानको व्यस्त समय भएको थियो । पहिलो विस्फोट स्थानीय समयानुसार बिहान ८ बजे भएको थियो । दोस्रो विस्फोट १५ मिनेट पछि भएको थियो, भने तेस्रो विस्फोटन बिहान १० बजेर २० मिनेटमा भएको काबुल प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology