Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

प्रदेश प्रमुखको सपथग्रहण उपराष्ट्रपति र सभामुखद्धारा बहिस्कार


2.4K
Shares

प्रदेश प्रमुखको सपथग्रहण उपराष्ट्रपति र सभामुखद्धारा बहिस्कार

काठमाण्डौ ७, फागुन । प्रदेश नम्बर २ का नवनियुक्त प्रदेश प्रमुख राजेश झाको सपथ ग्रहण कार्यक्रममा उपराष्ट्रपति र सभामुखले बहिस्कार गरेका छन् । शुक्रबार शुक्रबार राष्ट्रपति कार्यालयमा आयोजित सपथ समारोह उपराष्ट्रपति नन्दबहादुर पुन र सभामुख अग्निप्रसाद सापकोटाले बहिस्कार गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार प्रदेश २ का प्रदेश प्रमुखबाट तिलक परियारलाई बर्खास्त गरी राजेश झालाई नियुक्त गरेकी थिइन् । झाले शुक्रबार नै सपथ लिएका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology