Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

जम्मू-काश्मिरमा गोली चल्यो, दुई प्रहरीको मृत्यु


2.9K
Shares

जम्मू-काश्मिरमा गोली चल्यो, दुई प्रहरीको मृत्यु

एजेन्सी ७, फागनु । भारतको जम्मू–काश्मिरस्थित श्रीनगर शहरमा शुक्रबार गोली चल्दा दुई स्थानीय प्रहरीले ज्यान गुमाएका छन्। श्रीनगर शहरको बागत चोक इलाकामा प्रहरीको पार्टी चलिरहेका बेला गोलाबारी भएको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ ।

उक्त घटनामा दुुई जनाको मृत्यु भएको र दुईजना घाइते भएको प्रहरीले जनाएको छ । २४ सदस्यीय राजनीतिक प्रतिनिधिमण्डल काश्मिरको दुई दिने यात्रा गरेर फर्किएको भोलिपल्टै प्रहरीमाथि हमला भएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology