Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नागरिक दैनिकका गोरखा संवाददाता सापकोटा पुरस्कृत


3.9K
Shares

नागरिक दैनिकका गोरखा संवाददाता सापकोटा पुरस्कृत

गोरखा ६, फागुन । कोरोना संक्रमणको बिरुद्ध उच्च जोखिम मोलेर पत्रकारिताको क्षेत्र योगदान पुर्याए बापत नागरिक दैनिकका गोरखा जिल्ला संवाददाता नरहरि सापकोटालाई पुरस्कृत गरिएको छ । नेपाल पत्रकार महासंघले आफ्नो २६ औं महाधिवेशनको अबसरमा सापकोटालाई बुधबार पुरस्कृत गरेको हो ।

एनआरएनए अष्ट्रेलियासँगको सहकार्यमा स्थापित पुरस्कारबाट सापकोटालाई पुरस्कृत गरिएको महासंघले जनाएको छ । पत्रकार सापकोटा महासंघ गोरखा जिल्लाका सचिव समेत हुन्। उनि रेडियो गोरखा र दरौदी दैनिक पत्रिकामा समेत आबद्ध छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology