Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया :ओली सरकारको तीन वर्ष, ठूला गफ, शुन्य परिणाम


3.9K
Shares

पूर्वप्रधानमन्त्री भट्टराईको प्रतिक्रिया :ओली सरकारको तीन वर्ष, ठूला गफ, शुन्य परिणाम

काठमाडौँ ४, फागनु । पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले ओली सरकारका तीन वर्ष ठूला गफ र शुन्य परिणाममा व्यतित भएको प्रतिक्रिया दिनु भएको छ । सामाजिक सञ्जाल ट्वीटरमा ट्वीट गर्दै जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्षसमेत रहेका भट्टराईले सरकारका तीन वर्ष ठूला गफ र शून्य प्रगतिमा बितेको टिप्पणी गर्नुभएको हो ।

‘कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता, सम्भावना र तथ्यगत परिणामका आधारमा हुन्छ,’ डा। भट्टराईले भनेका छन्, ‘दुईतिहाइको ओली सरकारका ३ वर्ष ठूला गफ, शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिँडेको दुःखान्त प्रहसनजस्तो मात्रै रह्यो ’

कसैको कार्यकालको मूल्यांकन तत्कालीन राष्ट्रिय आवश्यकता,सम्भावना र तथ्यगत परिणामको आधारमा हुन्छ।२र३को ओली सरकारको३बर्ष ठूला गफ,शून्य परिणाम र अन्त्यमा हारेको खेलाडीले खेलमैदान नै भत्काएर हिंडेको दुस्खान्त प्रहसन जस्तो मात्रै रह्यो, देश र जनतामाथि यत्रो विश्वासघात कसैले फेरि नगरोस्

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology