Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

नयाँ दिल्ली र आसपासका क्षेत्रमा शक्तिशाली भुकम्प गयो


2.9K
Shares

नयाँ दिल्ली र आसपासका क्षेत्रमा शक्तिशाली भुकम्प गयो

काठमाण्डौ १, फागुन । भारतको राजधानी नयाँ दिल्ली आसपासमा गएराती भूकम्प गएको छ। राति १० बजेर ३१ मिनेटमा ६.१ रेक्टर स्केलको शक्तिशाली भुकम्प गएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन् ।

भूकम्पको झड्का उत्तर भारतका पञ्जाव, जम्बु काश्मिर, हरियाण लगायतका क्षेत्रमा महसुस गरिएको जनाइएको छ । ताजकिस्तानको जमिनबाट ८० किलोमिटर गहिराईमा भूकम्पको केन्द्रबिन्दु परेको भारतीय भुकम्प मापन केन्द्रले जनाएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology