Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

राज्य विप्लवको अभियोगमा पक्राउ परेकी नेतृ झाँक्री करिब ६ घण्टापछि रिहा


1.7K
Shares

राज्य विप्लवको अभियोगमा पक्राउ परेकी नेतृ झाँक्री करिब ६ घण्टापछि रिहा

काठमाडौं २९,माघ । राज्य विप्लवको अभियोगमा पक्राउ पर्नुभएकी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को नेकपा दाहाल नेपाल समूहकी नेतृ रामकुमारी झाँक्री करिब ६ घण्टापछि रिहा हुनुभएको छ ।

बिहिबार दिउँसो १ बजे संखमुलस्थित आफ्नै निवासबाटै प्रहरीले झाँक्रीलाई अनुसन्धानका लागि भन्दै पक्राउ गरेको थियो । नेतृ झाँक्री पक्राउ परे लगत्तै सरकारको सवत्र आचोचना भएको थियो ।

महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले रामकुमारीलाई उहाँका श्रीमानको जिम्मामा रिहा गरिएको जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology