Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले थमायो पुर्जी


2.8K
Shares

रामकुमारी झाँक्रीलाई पक्राउ गर्न प्रहरीले थमायो पुर्जी

काठमाण्डौ २९, माघ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेतृ रामकुमारी झाँक्रीलाई पक्राउका लागि प्रहरीले पक्राउ पूर्जी थमाएको छ । उहाँको निवासमा पुगेर प्रहरीले झाँक्रीलाई पक्राउ पूर्जी थमाएको हो । राष्ट्रपति विद्यादेवी भण्डारीविरुद्ध दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि भन्दै प्रहरीले झाँक्रीलाई बोलाएको थियो ।

झाँक्रीले आफूखुशी प्रहरी कार्यालय नजाने अडान लिदै आउनु भएको थियो । झाँक्रीको अडान पछि प्रहरीले उहाँलाई पक्राउ पुर्जी नै थमाएको हो ।
डीएसपी सुधीर शाहीले निवासभित्रै पुगेर झाँक्रीलाई पक्राउ पूर्जी थमाएका हुन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology