तनहुँ २६, माघ । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाली कांग्रेसले भित्रभत्रै चुनावी तयारी गरेको दावी गर्नुभएको छ । तनहुँको भानु नगरपालिका पुरनडिहीस्थित नगर अस्पतालको भवन शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्नुहुदै मूख्यमन्त्री गुरुङले यस्तो बताउनु भएको हो ।
काग्रेसले बाहिर बाहिर चुनावको विरोध गरे जस्तो गरेपनि भित्र चुनावको तयारी गरिरहेको छ । उहाँले भन्नुभयो ।