Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

गोरखामा धेरैपछि आज फेरि थप२ जनामा कोरोना पुष्टी


1.9K
Shares

गोरखामा धेरैपछि आज फेरि थप२ जनामा कोरोना पुष्टी

गोरखा २५, माघ । गोरखाका २ वटा स्थानिय तहका २ जना पुरुषमा कोरोना संक्रमण पुष्टी भएको छ । जिल्लाको पालुङटार नगरपालिका र आरुघाट गाउँपालिकाका १\१ जना पुरुषमा संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले पुष्टी गरेको हो ।

निर्देशनालयले आज (आइतबार) जारी गरेको सूचना अनुसार पालुङटार नगरपालिका १ खोप्लाङ्गका २७ बर्षका पुरुषको पोखरा स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा गरिएको स्वाब परिक्षणका क्रममा पोजेटिभ देखिएको हो ।

त्यस्तै गरी आरुघाट गाउँपालिका १ मान्बुका १८ बर्षका पुरुषको क्षयरोग उपचार केन्द्र पोखरामा स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको हो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology