Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

म्यानमारमा सैनिक ‘कू’ : अस्वीकार गर्न नेतृ सु कीको आग्रह


6.3K
Shares

म्यानमारमा सैनिक ‘कू’ : अस्वीकार गर्न नेतृ सु कीको आग्रह

काठमाण्डौ १९, माघ । म्यानमारकी नेतृ आङ सान सुकीले नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न आग्रह गर्नुभएको छ । नेसनल लिग फर डेमोक्रेसी फेसबुक पेजबाट सु की को प्रतिनिधित्व गर्दै पोस्ट गरेको सन्देशमा नागरिकलाई सैनिक ‘कू’ अस्वीकार गर्न र त्यसको प्रतिरोध गर्न आग्रह गरिएको हो ।

वक्तव्य आजको ‘कु’ भन्दा केही समय अघि लेखिएको छ । आज बिहान राष्ट्रपति विन मिन्ट लगायतका नेताहरुसँगै म्यानमारकी स्टेट काउन्सिलर तथा विदेश मन्त्री सु कीलाई पनि सेनाले गिरफ्तार गरेको थियो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology