गोरखा १४, माघ । गण्डकी प्रदेश भित्र पहिलो दिन बुधबार १ हजार ८ सय ५९ जनाले कोरोना बिरुद्धको खोप लगाएका छन् । स्वास्थ्य निर्देशनालय पोखराका बरिष्ट स्वास्थ्य शिक्षा प्रशिक्षक नवराज शर्माका अनुसार कास्कीमा सवैभन्दा धेरैले कोरोना बिरुद्धको खोप लगाएका छन् ।
कुन जिल्लामा कति जनाले लगाए कोरोना खोप बिबरण सहित :
