Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाध्यो


2.6K
Shares

भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ५३ हजार नाध्यो

काठमाण्डौ १४, माघ । भारतमा कोरोना भाइरसको सङ्क्रमणले मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको छ । पछिल्लो २४ घण्टामा थप १ सय जनाको मृत्यु भएसँगै भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ५३ हजार ७२४ पुगेको हो ।

यस्तै पछिल्लो २४ घण्टामा त्यहाँ थप ११ हजार ५५८ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो वृद्धिसँगै संक्रमितको संख्या १ करोड ६ लाख ८९ हजार २६८ पुगेको छ । संक्रमितमध्ये अहिलेसम्म १ करोड ३ लाख ५६ हजार ८८८ जना सङ्क्रमणमुक्त भएका छन् ।

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology