Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

सुनको भाउ ह्वात्तै घट्यो


4.1K
Shares

सुनको भाउ ह्वात्तै घट्यो

काठमाडौं १४, माघ । बुधबार सुनको मूल्य तोलामा ७०० रुपैयाँ घटेको छ। मंगलबार ९२ हजार ८०० मा कारोबार भएको सुनको मूल्य आज ९२ हजार १०० तोकिएको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजाबी सुनको मूल्य पनि घटेको छ। मंगलबार तेजाबी सुन तोलाको ९२ हजार ३०० मा कारोबार भएको थियो आज ९१ हजार ६०० रुपैयाँ कायम भएको छ।

चाँदीको मूल्य तोलामा पाँच रुपैयाँ बढेर एक हजार २५० मा कारोबार भइरहेको छ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology