Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

नेपाल प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवा सिफारिस


2.5K
Shares

नेपाल प्रहरीका १६ जना डिएसपी एसपीमा बढुवा सिफारिस

काठमाण्डौ १२, माघ । नेपाल प्रहरीका १६ जना प्रहरी उपरीक्षक (एसपी) मा बढुवा सिफारिस परेका छन् । बढुवा सिफारिस समितिको सोमबार बसेको बैठकले १६ जना प्रहरी नायब उपरीक्षक(डिएसपी) लाई एसपीमा बढुवा सिफारिस गरेको हो।

को को परे बढुवामा यो हेर्नुहोस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology