Nagarik Sawal

२०८३ कार्तिक १९ बुधबार

२०८३ कार्तिक १९ बुधबार

जेट बिमानको पाइलट भन्थे ओली त बयलगाडाको परेछ: नेता रिजाल


2.4K
Shares

जेट बिमानको पाइलट भन्थे ओली त बयलगाडाको परेछ: नेता रिजाल

काठमाडौ ७, माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड नेपाल समुहका नेता बिष्णु रिजालले केपि शर्मा ओलि बयलगाडाको पाइलट भएको खुलासा भएको बताउनु भएको छ ।

काठमाडौमा मंगलबार प्रेस संगठन नेपालको दोस्रो रास्ट्रीय भेलालाई सम्बोधन गर्नु हुँदै उहाँले ओलिको पछिल्लो कदमले उहाँ बयलगाडाको चालक मात्र भएको बताउनु भएको हो ।

`पार्टी एकता हुदा प्रचण्ड र म हामी दुई जेट बिमानको पाइल्ट हौ भन्नुहुन्थ्यो, नेता रिजालले भन्नूभयो, अहिले आएर थाहा भो उहाँ त बयलगाडाको चालक रहेछ, जेट बिमानको भएको भए त पाटी यो हालतमा पुग्दै पुग्दैन थ्यो ´

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology