Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

केपी ओली कम्युनिस्ट पार्टी भित्रको एजेरु हो : नेकपा अध्यक्ष नेपाल


3.6K
Shares

केपी ओली कम्युनिस्ट पार्टी भित्रको  एजेरु हो : नेकपा अध्यक्ष नेपाल

काठमाडौ ७ माघ । नेपाल कम्युनिस्ट पार्टी नेकपाका प्रचण्ड नेपाल पक्षका अध्यक्ष माधब कुमार नेपालले केपी ओली कम्युनिस्ट पाटी बिगार्ने एजेरु जस्तै भएको बताउनु भएको छ । प्रेस संगठन नेपालको दोस्रो रास्ट्रीय भेलालाई प्रज्ञा भवन कमलादीमा सम्बोधन गर्नु हुँदै ओलीमा अरुको हुर्मत लिने बाहेकको कुनै क्षमता नभएको बताउनु भयो ।

अहिले साइबर सेना बनाएको छ रे, अरिङ्गालहरु चौतर्फी हमला गर्ने प्रयासमा छ रे, पुर्वप्रधानमन्त्री नेपालले भन्नुभयो, यस्ता अरिङगाललाई परास्त गर्नुस । उहाँले प्रधानमन्त्री ओली ब्यक्तिबादी भएको समेत आरोप लगाउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology