Nagarik Sawal

२०८३ कार्तिक ११ मंगलबार

२०८३ कार्तिक ११ मंगलबार

प्रथम सहिद महतोको सम्झनामा भोलि सार्वजनिक बिदा


5.8K
Shares

प्रथम सहिद महतोको सम्झनामा भोलि सार्वजनिक बिदा

काठमाण्डौ ४ माघ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा भोली प्रदेश नम्बर २ ले सार्वजनिक बिदा दिने निर्णय गरेको छ । प्रदेश सरकारले प्रदेश नम्बर २ भित्र सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

सोमबार बलिदानी दिवसको अवसरमा प्रदेशभर बिदा दिइएको मुख्यमन्त्रीको सञ्चार सचिवालयले जनाएको छ । मधेश आन्दोलनका क्रममा शहादत प्राप्त गरेका सहिदहरूको सम्झनामा प्रत्येक वर्ष माघ ५ गतेका दिन बलिदानी दिवस मनाइन्छ ।

बलिदानी दिवस सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा मनाइँदै आइएको छ ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology