Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पत्रकार महासंघको केन्द्रीय साधारणसभा फागुन ४ र ५ गते हुने


2.4K
Shares

पत्रकार महासंघको केन्द्रीय साधारणसभा फागुन ४ र ५ गते हुने

काठमाण्डौ ४, माघ ।  नेपाल पत्रकार महासंघको कन्द्रीय साधारणसभा फागुनको ४ र ५ गते हुने भएको छ । सिन्धुपाल्चोकको हेलम्बु शेर्माथानमा बसेको केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो ।

साधारणसभा सकिएको एक महिनापछि अधिवेशन गर्ने पनि बैठकले निर्णय गरेको छ । देशको बदलिँदो राजनीतिक परिवेशमा प्रेस स्वतन्त्रताको रक्षाका लागि सबैलाई अपिल गर्ने निर्णय गरिएको बैठकपछि अध्यक्ष गोविन्द आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology