Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

तनहुँमा गुडिरहेको गाडीमा आगो लाग्यो


3.3K
Shares

तनहुँमा गुडिरहेको गाडीमा आगो लाग्यो

तनहुँ ३, माघ । तनहुँमा शनिबार गुडिरहेको गाडीमा आगलागी भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत तनहुँको व्यास नगरपालिका–१२ कमलाबारीमा शनिबार गुडिरहेको ट्रकमा आगलागी भएको छ ।

दमौलीबाट डुम्रेतर्फ जाँदै गरेको लु २ ख ११९ नम्बरको ट्रक आगलागी भएको प्रहरीले जनाएको छ । आगलागीका कारण गाडी क्षति पुगेको छ ।फोटो रासस

 

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology