Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

दश हजार रुपैया घुस सहित तनहुँबाट प्रहरी हवल्दार पक्राउ


7.7K
Shares

दश हजार रुपैया घुस सहित तनहुँबाट प्रहरी हवल्दार पक्राउ

तनहुँ २८, पुस । तनहुँबाट महिला प्रहरी हवल्दार घुससहित पक्राउ परेकी छन् । ईलाका प्रहरी कार्यालय बेलचौतारा तनहुँको महिला तथा बालबालिका सेवा केन्द्रमा कार्यरत प्रहरी हवल्दार शान्ति भण्डारी १० हजार घुससहित पक्राउ परेकी हुन् ।

भण्डारीलाई सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने विशेष सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराबाट खटिएको टोलीले नियन्त्रणमा लिएको हो । भण्डारीले पक्राउ परेका व्यक्तिलाई छुटाइदिने भन्दै सेवाग्राहीसँग घुस माग गरेको खुलेको आयोगका सहायक प्रवक्ता गणेश बहादुर अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology