Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना संक्रमण


1.5K
Shares

पछिल्लो २४ घण्टामा थप ४४८ जनामा कोरोना संक्रमण

काठमाण्डौ २७, पुस । बितेको २४ घण्टामा देशभर थप ४८८ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । यस्तै ५२७ जना कोरोनामुक्त भएको पनि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार यो सँगै देशभर कोरोना सङ्क्रमितको कुल संख्या २ लाख ६५ हजार २६८ पुगेको छ भने निको हुनेको संख्या २ लाख ५८ हजार ९६८ पुगेको छ ।

यस्तै बितेको २४ घण्टामा थप १० जनाको मृत्यु भएसँगै कुल मृतककको संख्या १९२७ पुगेको छ । यस्तै हाल देशभर सक्रिय संक्रमित ४ हजार ३७३ जना रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology