Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

माघे संक्रान्तिमा सार्वजनिक बिदा


2.5K
Shares

माघे संक्रान्तिमा सार्वजनिक बिदा

काठमाण्डौं २६, पुस । सरकारले माघे संक्रान्तिमा सार्वजनिक बिदा दिने भएको छ । राष्ट्रिय सभामा आइतबार सम्बोधनको क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले माघी पर्वको अवसरमा सरकारले माघ १ गते बिदा दिने निर्णय गरेको जानकारी दिनुभयो ।

माघीको दिनलाई राष्ट्रिय उत्सवको रुपमा मनाउन सार्वजनिक बिदा दिने निर्णय गरिएको प्रधानमन्त्री ओलीले बताउनुभयो । यो बिदा थारु जातीका लागि मात्रै नभइ अरु जातीले पनि मनाउँने भएका कारण जनताको भावना, आस्थालाई कदर गर्दै बिदा दिने निर्णय गरिएको बताउनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology