Nagarik Sawal

२०८३ कार्तिक २० बिहिबार

२०८३ कार्तिक २० बिहिबार

गोरखामा नेकपा ओलीपक्षका युवा बिधार्थीद्धारा संसद बिघटनको समर्थनमा प्रर्दशन


4.6K
Shares

गोरखामा नेकपा ओलीपक्षका युवा बिधार्थीद्धारा संसद बिघटनको समर्थनमा प्रर्दशन

गोरखा २५, पुस । गोरखामा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली पक्षका युवा बिधार्थीहरुले संसद बिघटनको समर्थनमा बिरोध प्रर्दशन गरेको छ । नेकपा नगरपार्टी कार्यालय चाइनिज धाराबाट युवा तथा बिधार्थीहरु प्रर्दशन सुरु गरेका हुन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति बिद्यादेवी भण्डारीले संसद बिघटन गर्नु भएपछि देशभर बिरोध प्रर्दशन भइरहेका बेला गोरखामा ओली पक्षका नेता कार्यकर्ताहरुले प्रर्दशन गरेका हुन् ।

प्रर्दशनमा सहभागी ओली समर्थक बिधार्थी नेता कार्यकर्ताहरुले संसद बिघटनको पक्षमा चर्को नाराबाजी गरेका थिए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology