Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

मध्यावधि निर्वाचन सम्बन्धी कार्यविधि तयार


2.2K
Shares

मध्यावधि निर्वाचन सम्बन्धी कार्यविधि तयार

काठमाण्डौ २२, पुस ।  निर्वाचन आयोगले आगामी बैशाख १७ र २७ गते हुने मध्यावधी निर्वाचनलाई मध्यनजर गर्दै “मतदान स्थल तथा मतदान केन्द्र निर्धारण कार्यविधि, २०७७ र त्यसको कार्यान्वयनका लागि मतदान स्थल तथा मतदान केन्द्र पुनरावलोकन सम्बन्धी कार्यक्रम, २०७७ स्वीकृत गरेको छ ।

आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले स्वीकृत कार्यविधि र कार्यक्रम अनुसार यही पुस २३ गतेबाट जिल्ला स्तरमा मतदानस्थल तथा मतदान केन्द्र निर्धारण सम्बन्धी काम सुरु गरिने जानकारी दिनुभयो ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology