Nagarik Sawal

२०८३ साउन २१ बिहिबार

२०८३ साउन २१ बिहिबार

३० जना एसपी सहित ६९ डीएसपीको एकैचोटी सरुवा


3.4K
Shares

३० जना एसपी सहित ६९ डीएसपीको एकैचोटी सरुवा

काठमाडौँ २१, पुस । नेपाल प्रहरीका ३० प्रहरी उपरीक्षक (एसपी) सहित ६९ प्रहरी नायव उपरीक्षक (डिसपी) को एकैपटक सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले उनीहरुको मंगलबार सरुवा गरेको हो ।

कार्यालयले एसपी सोमेन्द्र सिंह राठोरलाई महानगरीय प्रहरी परिसरबाट जिल्ला प्रहरी कार्यालय मकवानपुर सरुवा गरेको छ । त्यस्तै एसपी गंगा पन्त पर्साबाट केन्द्रीय अनुसन्धान ब्यूरो इन्टेलिजेन्स महाशाखा महाराजगञ्ज सरुवा हुनुभएको छ ।

त्यसैगरी झापामा एसपी सानुराम भट्टराई,बारामा एसपी दिपेन्द्र शाही,काभ्रेमा एसपी भुपेन्द्र बहादुर खत्री ,सिन्धुली आभुषण तिम्सिना,कन्चनपुुर उमाप्रसाद चर्तुबेदी लगायत सरुवा भएका छन् । त्यसैगरी रामेछापमा डीएसपी नवराज ढुंगाना, सोलुखुम्बु डीएसपी कवित कटुवाल, दोलखा डीएसपी भेषराज रिजाल लगायत सरुवा भएकाछन् ।

हेर्नुहोस् को कहाँ सरुवा भए ।

प्रतिक्रिया

सम्बन्धित समाचार

ताजा अपडेट

© copyright 2026 and all right reserved to Nagarik Sawal | Site By : SobizTrend Technology